लण्डनमा ‘खेमराज गुरुङ स्मृति साँझ’ सम्पन्न

लण्डन – वारी जमुना पारी जमुना गीतबाट चर्चित स्वर्गिय गायक खेमराज गुरुङको संझनामा वेलायतमा एक कार्यक्रम सम्पन्न भएको छ। खेमराज गुरुङ ट्रष्टको आयोजनामा आइतवार लण्डनस्थित फेलथाममा ‘खेमराज गुरुङ स्मृति साँझ ‘ सम्पन्न भएको हो। स्मृति साँझका लागि लण्डन आईपुगेका नेपालका चर्चित गायक राजेश पायल राईले स्वर्गिय गायक गुरुङको संझनामा बिभिन्न लोकगीतहरु प्रस्तुत गरेका थिए। राईले … Continue reading लण्डनमा ‘खेमराज गुरुङ स्मृति साँझ’ सम्पन्न